धोबीखोला उर्लिँदा चाबहिल–सुकेधारा क्षेत्रमा बेहाल, घरहरुमा पानी पस्यो [तस्बिरहरु]
lokaantar.com

भारी वर्षापछि धोबीखोला उर्लिँदा बुधबार चाबहिल, सरस्वतीनगर र सुकेधारा क्षेत्र जलमग्न बनेको छ। खोलाको बाढी सडक, भित्री गल्ली र बस्तीमा पसेपछि स्थानीयको जनजीवन निकै कष्टकर बनेको छ।
सडक जलाशय जस्तै बनेपछि सवारी साधन सञ्चालन प्रभावित भएको छ भने पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ भएको छ। पानी घर तथा पसलका भुइँतल्लासम्म पसेपछि स्थानीयवासीको दैनिक गतिविधि प्रभावित भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)