रसुवा बाढीपछि सामाजिक सञ्जालको दुरुपयोग धेरै भयो : सुदन किराती
nagariknews.nagariknetwork.com · Sun Aug 30 12:46:38 GMT 2026

श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले रसुवामा आएको विनाशकारी बाढीपछि सामाजिक सञ्जालको दुरुपयोग भइरहेको भन्दै बताएका छन्।
किरातीले सामाजिक सञ्जालमार्फत बाढीबाट देश नै दुःखी भएको अवस्थामा सामाजिक सञ्जाललाई पीडा प्रदर्शन गर्ने माध्यम नभई सहयोग, सही सूचना र आशा बाँड्ने माध्यम बनाउनुपर्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)