टाइब्रेकरमा भाग्यमानी सलहेस, सातदोबाटोलाई हराउँदै सेमिफाइनलमा
nagariknews.nagariknetwork.com · Sun Aug 30 12:51:46 GMT 2026
डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब सिराहा चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न तेस्रो क्वार्टरफाइनलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव बोकेका खेलाडीले भरिएको सातदोबाटो युवा क्लब ललितपुरलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सलहेसले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)