बाढी पीडितका लागि राष्ट्रपतिले एक महिनाको पारिश्रमिक दिने
janaaastha.com

राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढी प्रभावितका लागि आफ्नो एक महिनाको पारिश्रमिक सहयोग गर्नुहुने भएको छ । विपद् पीडितको उद्धार, खोज र राहत कार्यमा सहयोगार्थ राष्ट्रपति पौडेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)