निजामती सेवामा सङ्गठन तथा पद दर्ता तीव्र : ७ सचिव र ४१ सहसचिवसहित १ हजार ३३९ पदको दर्ता सम्पन्न
ratopati.com · Wed Jul 29 15:25:05 GMT 2026

काठमाडौँ । नेपाल सरकारले हालै गरेको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण अनुसार नयाँ सङ्गठन संरचना र पद दर्ताको कार्यलाई राष्ट्रिय किताबखाना (निजामती) ले तीव्रता दिएको छ।
राष्ट्रिय किताबखानाको 'स्पेसल टास्क टिम'ले आज बुधबार (श्रावण १३ गते) मात्रै १ विशिष्ट श्रेणीको सचिव र १४ सहसचिव वा सो सरहका पदसहित कुल ७१७ पद/दरबन्दीको दर्ता कार्य सम्पन्न गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)