बाढी प्रभावितलाई कोशी प्रदेश सरकारले दिने भयो ३ करोड राहत
setopati.com · Thu Aug 27 13:18:18 GMT 2026

कोशी प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि तत्काल राहत तथा उद्धारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम विपद् व्यवस्थापन र राहत कार्यका लागि पठाउने निर्णय गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)