हर्मुजबारे इरान र कतारबीच तेहरानमा वार्ता
khabarhub.com · Thu Aug 27 13:18:59 GMT 2026

तेहरान- इरान र कतारका उच्च अधिकारीबीच रणनीतिक हर्मुज जलडमरूमध्यको अवस्था तथा क्षेत्रीय तनाव न्यूनीकरणका विषयमा बिहीबार तेहरानमा छलफल भएको छ।
कतारका विदेशमन्त्री तथा प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानी विदेशमन्त्री अब्बास अराघचीसँग भेटवार्ता गरेका हुन। इरानी राष्ट्रिय टेलिभिजनका अनुसार भेटमा हर्मुज जलमार्गसँग सम्बन्धित विषयमा छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)