चिकित्सकहरूको आन्दोलन स्थगित, यी हुन् सहमतिका ५ बुँदा
setopati.com · Wed Jul 29 15:41:11 GMT 2026

सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि देशभरका अस्पतालमा चिकित्सकहरूको नियमित सेवा सुरू हुने भएको छ।
नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटनापछि आन्दोलनमा उत्रिएको नेपाल चिकित्सक संघले आफ्ना सबै आन्दोलनका कार्यक्रम स्थगित गर्दै अस्पतालहरूमा नियमित सेवा सुरू गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आह्वान गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)