फ्याक्टचेकः रौतहटमा प्रहरी भ्यान जलाइएको दाबी गरिएको भिडिओ अहिलेको हैन, जेनजी आन्दोलनको हो
techpana.com · Wed Jul 29 15:43:33 GMT 2026

काठमाडौं । केही दिनयता सुनसरीको देवानगञ्जमा दुई समुदायबिच साम्प्रदायिक द्वन्द्व फैलिएको छ र स्थिति तनावपूर्ण बनेपछि कर्फ्युसमेत लगाउनु परेको छ । यसै संवेदनशील परिस्थितिको बिचमा सामाजिक सञ्जालमा प्रहरीको भ्यानमा आगजनी भइरहेको एउटा भिडिओ भाइरल भइरहेको छ ।
टेकपाना फ्याक्टचेक डेस्कले यस भिडिओको आधिकारिकता र सन्दर्भमाथि विस्तृत अनुसन्धान गरेको छ । यस क्रममा हालै रौतहटमा प्रहरी भ्यानमा आन्दोलनकारीले आगजनी गरेको भनेको भिडिओ गत २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा खिचिएकोफ्याक्टचेकः रौतहटमा प्रहरी भ्यान जलाइएको दाबी गरिएको भिडिओ अहिलेको हैन, जेनजी आन्दोलनको हो पुष्टि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)