पाथीभरा माता भन्दै झारफुक गर्ने युवक पक्राउ
baahrakhari.com · Wed Jul 29 15:44:44 GMT 2026

सुर्खेत । आफूलाई ‘पाथीभरा माता’ भन्दै धर्मको नाममा झारफुक तथा हेराइ–मनाइ गर्ने र सर्वसाधारणमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले ती युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बुधबार राति करिब ८:३० बजे वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक निवासी अन्दाजी २४ वर्षीय समीर थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)