प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)
khabarhub.com · Wed Jul 29 15:55:58 GMT 2026

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना प्रहरीले हटाएको छ । यस स्थानमा कुनै पनि संरचना बनाएर बस्न पाइँदैन भन्दै प्रहरीले उक्त संरचना हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)