देवानगन्ज घटना छानबिनका लागि उच्चस्तरीय स्वतन्त्र आयोग गठन गर्न नागरिक अगुवाको माग
setopati.com · Wed Jul 29 15:53:49 GMT 2026

सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा उत्पन्न तनाव र त्यसपछिको हिंसात्मक झडपप्रति नागरिक समाज र मानव अधिकार समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, मानव अधिकार अभियन्ता शोभाकर बुढाथोकीसहित २६ जना नागरिक अगुवाहरूले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको स्वतन्त्र छानबिन गर्न र आपसी सहिष्णुता कायम राख्न सरकार तथा सर्वसाधारणसँग अपिल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)