सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेटवार्ता
barnanmedia.com · Wed Jul 29 15:48:56 GMT 2026

सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटवार्तामा सङ्घीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन एवम् विधायन प्रक्रियालाई थप सुदृढ र व्यवस्थित बनाउने विषयमा गहन छलफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)