‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ
khabarhub.com · Wed Jul 29 16:07:34 GMT 2026

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको आरोपमा ‘पाथीभरा माता’ नामले परिचित व्यक्तिलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)