कोशी प्रदेशका सम्पर्कविहीन १६१ को सूची सार्वजनिक (सूचीसहित)
ratopati.com · Sun Aug 30 13:01:23 GMT 2026

विराटनगर। रसुवाको भोटेकोशीमा आएको भीषण बाढी र पहिरोका कारण बेपत्ता भएका व्यक्तिहरूको विवरण कोशी प्रदेश प्रहरी कार्यालयले सार्वजनिक गरेको छ।
प्राप्त विवरण अनुसार कोशी प्रदेशका विभिन्न जिल्ला स्थायी ठेगाना भई रोजगारी वा अन्य सिलसिलामा रसुवा पुगेका ठुलो संख्यामा नागरिकहरू बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)