दिवाकर गोल्छा अर्गनाइजेसनले बाढीपीडितलाई अस्थायी पुनर्स्थापना केन्द्र निर्माणमा भौतिक सहयोग गर्ने
baahrakhari.com · Thu Aug 27 13:19:50 GMT 2026

काठमाडौं । दिवाकर गोल्छा अर्गनाइजेसनले नेपालमा हालै आएको आकस्मिक बाढीबाट प्रभावित समुदायका लागि अस्थायी पुनर्स्थापना केन्द्र निर्माण तथा स्थापना गर्न आवश्यक भौतिक सामग्री सहयोग गर्ने घोषणा गरेको छ ।
बाढीबाट प्रभावित परिवारहरूलाई सुरक्षित तथा सम्मानजनक अस्थायी बसोबासको व्यवस्था गर्ने उद्देश्यले यस्तो पहल गरेको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)