करातेका स्वर्ण विजेता सुनिल र उदयीमान खेलाडी याङ्तेन सम्मानित
nagariknews.nagariknetwork.com · Wed Jul 29 16:15:35 GMT 2026
मम्स इन्टरनेसनल नेपालले ११औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामा र उदयीमान कराते खेलाडी याङ्तेन लामालाई सम्मान गरेको छ।
त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा बुधबार आयोजित कार्यक्रममा नेपाली कराते खेलको विकास र विस्तारमा पुर्याएको योगदानको कदर गर्दै सुनिल र याङ्तेनलाई सम्मान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)