सामाजिक सञ्जालमा मोदीविरोधी पोस्टमा दिल्ली प्रहरीको कदम, एक्ससँग माग्यो विवरण
baahrakhari.com · Wed Jul 29 16:17:00 GMT 2026

काठमाडौं । नयाँ दिल्लीको जन्तर–मन्तर प्रदर्शनपछि सामाजिक सञ्जालमा प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध गरिएको भनिएको अपमानजनक पोस्टलाई लिएर दिल्ली पुलिसले एक्स प्रयोगकर्ताहरूविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ ।
प्रधानमन्त्री मोदीविरुद्ध कथित रूपमा अपमानजनक तथा मानहानिकारक सामग्री सेयर गरिएको आरोपमा दिल्ली पुलिसले एफआईआर (जाहेरी) दर्ता गरेको छ । साथै, सामाजिक संजाल माध्यम एक्सलाई नोटिस पठाएर विवादित पोस्टहरू हटाउन र सम्बन्धित प्रयोगकर्ताहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको द इन्डियन एक्सप्रेस ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)