यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई
khabarhub.com · Wed Jul 29 16:41:02 GMT 2026

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था गरिएको नयाँ ऐन मार्फत सरकारले यातायात मजदुर, स्वरोजगार व्यवसायीलाई विस्थापित गर्ने खतरा बढाएको भन्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले तत्काल ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)