लिग-२ को सिरिजमा नेपाल दोस्रो पटक अंकविहीन, शीर्ष चारमा पर्ने सम्भावना लगभग सकियो
setopati.com · Wed Jul 29 16:50:00 GMT 2026
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो आठौं त्रिकोणात्मक एकदिवसीय सिरिजमा सिरिजमा नेपालको प्रदर्शन बिर्सनलायक बनेको छ।
नेदरल्यान्डमा भएको सिरिजका चार खेलमा नेपाल चारै खेलमा पराजित भएको हो। यो समेत गरी नेपालले आफ्ना आठ सिरिजमध्ये दोस्रो सिरिजमा चारै खेलमा पराजय भोगेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)