शान्ति सुरक्षा कायम राख्न कुनै पनि किसिमको सम्झौता नगर्न सुरक्षा निकायलाई प्रधानमन्त्रीको निर्देशन
nepalnews.com · Wed Jul 29 16:56:24 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिएका छन्।
प्रधानमन्त्री साहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलसँग छुट्टाछुट्टै भेट गरी सुनसरीको पछिल्लो वस्तुस्थिति, सुरक्षा चुनौती तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी लिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)