नेपाल नेदरल्याण्ड्ससँग ५७ रनले पराजित
ratopati.com · Wed Jul 29 17:14:27 GMT 2026
काठमाडाैँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाल नेदरल्याण्ड्ससँग ५७ रनले पराजित भएको छ ।
खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२५ रन बनाएको थियो। नेदरल्याण्ड्सका लागि नोआ क्रोसले ९३ बलमा ७० रनको योगदान दिए भने स्कट एडवर्ड्सले ९१ बलमा ५७ रनको अर्धशतकीय इनिङ्स खेले। त्यस्तै लोगान भान विकले २७ बलमा २७ रन जोडे।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)