यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय
nepalnews.com · Wed Jul 29 17:18:56 GMT 2026

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न संगठनात्मक तथा राजनीतिक निर्णय गरेको छ। बुधबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र साहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको छ।
बैठकले पार्टी विधानअनुसार पार्टी सचिवालय गठन गरेको छ। सचिवालयमा सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहनेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)