‘पाथीभरा माता’ भनेर चिनिने समिर थापा पक्राउ
lokaantar.com

सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण भिडियो तथा फोटो प्रसारित गरी धार्मिक आस्था र सामाजिक सद्भावमा नकारात्मक असर पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा सुर्खेत प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ निवासी २४ वर्षीय समिर थापा पक्राउ परेका हुन् । उनले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेका थिए । उनलाई बुधबार राति करिब ८:३० बजे प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)