बाढी प्रभावित सुबिसुका ग्राहकलाई फेरि सात ७ दिन सेवा थप
nagariknews.nagariknetwork.com · Sun Aug 30 13:09:44 GMT 2026

बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सहजीकरण गर्ने उद्देश्यले सुबिसुले सेवा अवधि थप गरेको छ ।
कम्पनीका अनुसार बाढी प्रभावित अवधिमा कनेक्सनको म्याद समाप्त भएका ग्राहकलाई थप ७ दिनको सेवा अवधि उपलब्ध गराइएको हो । बाढीका कारण सेवा प्रभावित हुँदा ग्राहकको सेवा अवधि खेर नजाओस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको सुबिसुले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)