बाढी प्रभावित क्षेत्रमा सेवा थप मजबुद बनाउँदै एनसेल: २४ मोबाइल टावर पुनः सञ्चालन
nagariknews.nagariknetwork.com · Sun Aug 30 13:04:39 GMT 2026

बाढी तथा प्राकृतिक विपद्का कारण अवरुद्ध भएका मोबाइल टावर पुनः सञ्चालनमा ल्याउने कामलाई तीव्रता दिएको एनसेलले प्रभावित तीन जिल्लामा २४ वटा साइट पुनः सञ्चालनमा ल्याएको जनाएको छ ।
विपद्का कारण नुवाकोट, रसुवा र धादिङमा गरी जम्मा २७ वटा मोबाइल साइट बन्द भएका थिए । तीमध्ये आइतबारसम्म २४ वटा साइट पुनः सञ्चालनमा आइसकेका छन् भने तीनवटा साइट अझै अवरुद्ध रहेको एनसेलले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)