अर्थ समाचार : प्रधानमन्त्री राहत कोषमा एक अर्ब ९१ करोड, कृष्णभीर भासियो राजमार्ग, ग्यास र पेट्रोलियम आपूर्ति गर्न वैकल्पिक बाटो
khabarhub.com · Sun Aug 30 13:10:47 GMT 2026

कृष्णभीर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट काठमाडौंमा ग्यास र पेट्रोलियम आपूर्ति गरिँदै
त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर खण्ड अवरुद्ध भएपछि नेपाल आयल निगमले वैकल्पिक मार्गबाट काठमाडौं उपत्यका तथा आसपासका जिल्लाहरूमा एल.पी. ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति गर्ने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)