युवा वर्ष खेलाडीको मनोनयनमा पुरुष खेलाडीको वर्चश्व
baahrakhari.com · Sun Aug 30 13:15:15 GMT 2026
काठमाडौं । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डका लागि युवा वर्ष खेलाडीका लागि मनोनयन सार्वजनिक भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले आइतबार सार्वजनिक गरेको मानोनयमा पुरुष खेलाडीको वर्चश्व रहेको छ ।
मनोनयमा चार पुरुष तथा एक महिला खेलाडी छन् । यसपटकको मनोनयमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद, करातेकै मनिषाकुमारी बोहोरा, चेसका पुरुषोत्तम दाहाल र क्रिकेटका रौन श्रीवास्तव छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)