झारफुक गर्ने बहानामा महिलामाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ
nepalnews.com · Wed Jul 29 18:10:57 GMT 2026

सुर्खेत । झारफुक तथा हेराई–मनाई गर्ने भन्दै महिलामाथि दुर्व्यवहार गरेको आरोपमा सुर्खेत प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिका–३ एरिचोकका २४ वर्षीय समीर थापालाई बुधबार राति करिब ८ः३० बजे नियन्त्रणमा लिइएको हो । प्रहरीले थापाले आफूलाई ‘पाथीभरा माता’ भनेर चिनाउने गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)