मन्त्रिमण्डलको भागबन्डा नमिल्दा मुख्यमन्त्रीले लिए एक्लै शपथ
setopati.com · Wed Jul 29 18:14:12 GMT 2026

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार एक्लै शपथ लिएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई दिउँसो कर्णालीको पाँचौं मुख्यमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ गराएका हुन्।
प्रदेश प्रमुख जोशीले मंगलबार शाहीलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)
कोसी प्रदेश