साउदी अरबमा अरामको कम्पनीको हेलिकप्टर दुर्घटना, १४ जनाको मृत्यु
ratopati.com · Sun Jun 28 23:50:50 GMT 2026

रियाद । साउदी अरबमा एक हेलिकप्टर दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको त्यहाँका सरकारी सञ्चारमाध्यमहरूले आइतबार जानकारी दिएका छन्।
साउदी प्रेस एजेन्सीका अनुसार सरकारी तेल कम्पनी ‘अरामको’ को स्वामित्वमा रहेको उक्त हेलिकप्टर पूर्वी तटीय सहर रास तानुरामा स्थानीय समय अनुसार बिहानको छ बजे दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)