निर्जिवन बीमा कम्पनीको व्यवसाय साढे ५० अर्ब माथि, कुन कम्पनीको कति ?
arthasansar.com

गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरुले साढे ५० अर्ब भन्दा माथिको व्यवसाय गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीले गरेको व्यवसायको तथ्यांक अनुसार ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुमध्ये गत आर्थिक वर्षमा सबै भन्दा धेरै व्यवसाय गर्न सफल इन्स्योरेन्स कम्पनीमा शिखर इन्स्योरेनस रहेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोडको कारोबार गर्न सफल भएको छ । यो कम्पनीले ३ लाख ३६ हजार २ वटा बीमालेख जारी गरेर उक्त रकमक बराबरको व्यवसाय गर्न सफल भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)