डब्लुएचओले पठायो एक लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री
nagariknews.nagariknetwork.com · Sun Aug 30 13:17:22 GMT 2026

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायका लागि स्वास्थ्य सेवा उपचारका लागि एक लाख ५० हजार अमेरिकी डलर बराबरको सामग्री प्रदान गरेको छ।
डब्लुएचओले दक्षिणपूर्वी एसिया क्षेत्रीय स्वास्थ्य आपतकालीन कोषमार्फत एक लाख ५० हजार अमेरिकी डलर बराबरको आपकालीन सहायता उपलब्ध गराएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)