रास्वपा सभापतिसँग जनप्रतिनिधिको गुनासो : सरकारले समन्वय गरेन
onlinekhabar.com · Sun Aug 30 13:17:43 GMT 2026

१४ भदौ, काठमाडौं । रासस्वपाका सभापति रवि लामिछानेले भाद्र १० गते गएको विनाशकारी बाढी–पहिरोबाट सबैभन्दा बढी प्रभावित रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानीय तहका प्रमुखहरूसँग आज संवाद गरेका छन् ।
केन्द्रीय तहका नेताहरूलाई सँगै राखेर गरिएको उक्त टेलिफोन संवादमा सभापति लामिछानेले बाढीले पुर्याएको क्षति, उद्धार तथा राहत कार्यको हालको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)