बाढी प्रभावितलाई कांग्रेसले एक करोड राहत दिने निर्णय
nepallive.com · Sun Aug 30 13:17:06 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेको छ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा आइतबार केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा बसेको पदाधिकारी तथा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले सरकारलाई उद्धार कार्य तीव्र बनाउन आग्रह गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)