तीन महान् हिन्दी साहित्यकारको कृतित्वमाथि छलफल गर्दै हिन्दी साहित्य उत्सव सम्पन्न
newsofnepal.com · Sat Jan 31 17:09:04 GMT 2026

काठमाडौँ
भारतीय दूतावासको आयोजनामा न्यू रोडस्थित नेपाल-भारत पुस्तकालयमा शनिबार हिन्दी साहित्य उत्सव कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा हिन्दी साहित्यका तीन महान् स्रष्टा जयशंकर प्रसाद, मोहन राकेश पाण्डेय र गोपाल दास नीरजको व्यक्तित्व र कृतित्वमाथि चर्चापरिचर्चा गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)