रास्वपा नेता बालेनको प्रचारमा जाँदा बेहोस भएका पत्रकार दिनेशलाई भएको के हो ?, चिकित्सक भन्छन् 'मिराकलको प्रतिक्षामा छौँ'
ukeraa.com

आइसियुमा रहेका पत्रकार दिनेश र अछाममा आफ्नो सहयोगी भूपदेवको प्रचारमा बालेन शाह।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै चुनाव प्रचारमा खटिँदा अकस्मात् बेहोस भएका पत्रकार दिनेश सिटौलाको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक रहेको चिकित्सकले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)