नेपाल–माल्टा सम्बन्धको ४१ औँ वार्षिकोत्सव मनाइयो
lokaantar.com

नेपाल–गणतन्त्र माल्टाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ४१औँ वार्षिकोत्सव तथा माल्टाको ६० औँ स्वतन्त्रता दिवस एक समारोहको आयोजना गरी मनाइएको छ ।
आज आयोजित समारोहमा गणतन्त्र माल्टाका गैरआवासीय राजदूत रुबेन गौसीले स्वागत गर्दै नेपाल–माल्टाबीचको द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुँदै गएको उल्लेख गरे । साथै उनले पछिल्लो समय माल्टामा नेपालीहरूको सङ्ख्या बढ्दै गएको र नेपाली नागरिकको कामको प्रशंसा समेत गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)