अमेरिकामा सुरक्षा चिन्ताका कारण विदेशी रोबोट तथा इन्भर्टरको आयातमा रोक
deshsanchar.com · Wed Jul 29 15:15:47 GMT 2026

अमेरिकाले सौर्य ऊर्जा परियोजनामा प्रयोग हुने विदेशी रोबोट र पावर इन्भर्टरको आयातमा प्रतिबन्धको घोषणा गरेको छ। यो प्रविधिले साइबर सुरक्षा जोखिम निम्त्याउनुका साथै जासुसीलाई अवैद कार्यका लागी सक्षम बनाइ महत्वपूर्ण अमेरिकी पूर्वाधारलाई खतरा निम्त्याउन सक्छ भन्ने चिन्तालाई उद्धृत गर्दै आयातमा रोक लगाएको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)