बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो
deshsanchar.com · Wed Jul 29 16:45:17 GMT 2026

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुगेको छ। रािष्ट्रय बाघ सर्वेक्षण २०८२ को नतिजाअनुसार बाघको सङ्ख्या २५ बाट बढेर अहिले ५१ पुगेको हो। सो निकुञ्जमा सन् २०२२ मा २५ बाघ रहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)