प्रहरीले हटायो माइतीघरमा रात कटाउन लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरु)
deshsanchar.com · Wed Jul 29 14:43:24 GMT 2026

काठमाडाैँ – माइतीघरमा रात कटाउन लघुवित्त पीडितले बनाएको अस्थायी संरचना प्रहरीले हटाएको छ। यस स्थानमा कुनै पनि संरचना बनाएर बस्न पाइँदैन भन्दै प्रहरीले उक्त संरचना हटाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)