दाङमा महिलाको नाममा जग्गा ‘रजिष्ट्रेसन’को सङ्ख्या बढ्दै
deshsanchar.com · Wed Jul 29 14:45:33 GMT 2026

दाङ – सरकारले महिलाको नाममा जग्गा खरिद गर्दा कर छुट दिने व्यवस्था गरेसँगै दाङमा महिलाको नाममा जग्गा रजिष्ट्रेसन पास गर्नेको सङ्ख्या बढ्दै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)