रास्वपाको वरिष्ठ नेतामा प्रधानमन्त्री शाह मनोनित
barnanmedia.com · Wed Jul 29 21:25:00 GMT 2026

प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा मनोनित भएका छन्।
बुधबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले प्रधानमन्त्री शाहलाई वरिष्ठ नेता मनोनीत गरेका हुन् । उनलाई सभापति पछिको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)