राष्ट्रपति सीसँग भेट सुनिश्चित भए मात्रै बेइजिङ उड्ने सभापति लामिछानेको अडान
barnanmedia.com · Wed Jul 29 21:35:00 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन भ्रमणमा जाने अडान राखेका छन्।
लामिछानेले चिनियाँ पक्षसँग सो अडान राख्दा उनको भ्रमणको मिति अझै तय हुन सकेको छैन। पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौको पहिलो साता चीन जाने तयारी गरिरहेका लामिछानेले सीसँगको भेटलाई ‘बटमलाइन’ जस्तो बनाएको उनीनिकट नेताहरू बताउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)