वैदेशिक रोजगारका नाममा ठगी गर्ने चार जना पक्राउ
ratopati.com · Thu Aug 27 13:24:50 GMT 2026

काठमाडौँ। बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने र आकर्षक तलब दिलाउने प्रलोभनमा पारी ठगी गर्ने चार जनालाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
लामो समयसम्म झुक्यानमा राखी रकम असुल गरी सम्पर्कविहीन भएका प्रतिवादीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)