प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग, चेक अर्थमन्त्रीलाई हस्तान्तरण
lokaantar.com

चीन सरकारले नेपालका बाढीपीडितका लागि घोषणा गरेको नगद सहयोग रकम हस्तान्तरण गरेको छ।
आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरेर नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर) को चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)