बाढी प्रभावितको सहयोगार्थ एक्स्ट्रीम इनर्जी ड्रिंक्सद्वारा १ करोड सहयोगको घोषणा
nepallive.com · Thu Aug 27 13:22:34 GMT 2026

काठमाडौं– एक्स्ट्रीम इनर्जी ड्रिंक्सले विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत र पुन:स्थापनाका लागि १ करोड रूपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी र त्यसपश्चात् उत्पन्न विपद्को घडीलाई मध्यनजर गर्दै उक्त रकम ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा प्रदान गर्ने निर्णय गरिएको कम्पनीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)