वाग्मतीसहित यी प्रदेशमा हुनेछ भारी वर्षा
baahrakhari.com · Thu Jul 30 00:11:39 GMT 2026

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपास र नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)