दुई सातापछि प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
lokaantar.com

संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)