आज प्रतिनिधिसभाको बैठक बस्दै
nepalviews.com · Thu Jul 30 00:24:10 GMT 2026

काठमाडौं। सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दै छ ।
आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुे कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)